यी हुन् प्रमुख स्वास्थ्य प्रशासक (११ औँ तह)पदमा नाम निकाल्नेहरु

काठमाडौँ, ३० कात्तिक – लोकसेवा आयोगले गत १३ र १४ साउनमा लिएको स्वास्थ्य सेवा एकीकृत चिकित्सा समूह, ११ औँ तह निर्देशक प्रमुख स्वास्थ्य प्रशासक पदको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

खुल्ला र महिला गरी दुई पदका लागि लिइएको लिखित परीक्षामा १२ जना सहभागी थिए । तर छनौट भएका तीन मध्ये एक जना पनि महिला छैनन् ।

को कोले निकाले नाम हेरौँ नतिजा

badhuwa

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *