यी हुन् प्रमुख स्वास्थ्य प्रशासक (११ औँ तह)पदमा नाम निकाल्नेहरु
काठमाडौँ, ३० कात्तिक – लोकसेवा आयोगले गत १३ र १४ साउनमा लिएको स्वास्थ्य सेवा एकीकृत चिकित्सा समूह, ११ औँ तह निर्देशक प्रमुख स्वास्थ्य प्रशासक पदको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
खुल्ला र महिला गरी दुई पदका लागि लिइएको लिखित परीक्षामा १२ जना सहभागी थिए । तर छनौट भएका तीन मध्ये एक जना पनि महिला छैनन् ।
को कोले निकाले नाम हेरौँ नतिजा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



