एमबीबीएस उत्तीर्णलाई त्रिवि शिक्षण अस्पतालमा अवसर
काठमाडौँ, ९ कात्तिक – महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल कर्मचारी प्रशासन शाखाले आइसियुका लागि आवश्यक दुई जना हाउस अफिसर पदका लागि दरखास्त मागेको छ ।
करारमा लिने सो पदका लागि एमबीबीएस उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । अस्पतालले १५ दिन भित्र दरखास्त दिइसक्नुपर्ने जनाएको छ ।
हेर्नुहोस सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



