एमबीबीएस उत्तीर्णलाई त्रिवि शिक्षण अस्पतालमा अवसर
काठमाडौँ, ९ कात्तिक – महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल कर्मचारी प्रशासन शाखाले आइसियुका लागि आवश्यक दुई जना हाउस अफिसर पदका लागि दरखास्त मागेको छ ।
करारमा लिने सो पदका लागि एमबीबीएस उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । अस्पतालले १५ दिन भित्र दरखास्त दिइसक्नुपर्ने जनाएको छ ।
हेर्नुहोस सूचना