यी हुन् लोकसेवा आयोगले लिएको परीक्षा पास गर्ने ३४५ जना हेल्थ असिस्टेन्ट (नामावली सहित )

14.7k
Shares

 

haकाठमाडौँ, ५ कात्तिक – लोकसेवा आयोग मध्यमाञ्चलले स्वास्थ्य सेवा हेल्थ इन्सपेक्सन समूह पाँचौ तह हेल्थ अस्सिटेन्ट पदको नतिजा प्रकाशित गरेको छ ।

खुल्ला, महिला, आदिवासी जनजाती, मधेसी, दलित, अपांग, पिछडिएको क्षेत्र, गरी ३४५ वटा रिक्तपदका लागि मागिएको दरखास्तको सबै परीक्षा प्रक्रिया पार गरि नतिजा प्रकाशित गरिएको आयोगले जनाएको छ ।

को को भएछन पास ? नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

One thought on “यी हुन् लोकसेवा आयोगले लिएको परीक्षा पास गर्ने ३४५ जना हेल्थ असिस्टेन्ट (नामावली सहित )

Leave a Reply

Your email address will not be published. Required fields are marked *