यी हुन् लोकसेवा आयोगले लिएको परीक्षा पास गर्ने ३४५ जना हेल्थ असिस्टेन्ट (नामावली सहित )
काठमाडौँ, ५ कात्तिक – लोकसेवा आयोग मध्यमाञ्चलले स्वास्थ्य सेवा हेल्थ इन्सपेक्सन समूह पाँचौ तह हेल्थ अस्सिटेन्ट पदको नतिजा प्रकाशित गरेको छ ।
खुल्ला, महिला, आदिवासी जनजाती, मधेसी, दलित, अपांग, पिछडिएको क्षेत्र, गरी ३४५ वटा रिक्तपदका लागि मागिएको दरखास्तको सबै परीक्षा प्रक्रिया पार गरि नतिजा प्रकाशित गरिएको आयोगले जनाएको छ ।
health infection hain admin health inspection ho .