लोकसेवा मध्यमाञ्चल : फार्मेसी सुपरभाइजर पदमा ५ जना छनौट ( नाम सूची सहित )

1.1k
Shares

काठमाडौँ, ३० असोज – लोक सेवा आयोग मध्यमाञ्चलले स्वास्थ्य सेवा फार्मेसी समूह पाँचौ तहको फार्मेसी सुपरभाइजर पदमा ५ जनालाई छनौट गरेको छ ।

समावेशी छनौट प्रक्रिया अपनाएको आयोगले रिक्त ५ पदमा तीन जना खुल्ला, एक महिला र एक अपांग कोटाबाट छनौट गरेको छ । आयोगको अन्तिम छनौटमा को को परे हेरौँ ।

farmesi-suparvisur

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *