स्वास्थ्यका दुई जना डाक्टर एघारौँ तहमा बढुवा

964
Shares

काठमाडौँ, २८ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका दुई जना चिकित्सक एघारौँ तहमा बढुवा भएका छन् ।

मन्त्रालयको बढुवा समिति सचिवालयका अनुसार प्याथोलोजी समूहका डा. रेखा मानन्धर र डा. करिश्मा मल्ल वैद्य एघारौँ तहमा बढुवा भएका हुन् ।

सचिवालयले आज सूचना जारी गर्दै गत २४ माघमा बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार बढुवा सिफारिस गरिएको उल्लेख छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *