लोकसेवा आयोग पश्चिमाञ्चल : २२ जना स्टाफ नर्सले स्थायीमा नाम निकाले

4.7k
Shares

काठमाडौँ, ३० भदौ – लोकसेवा आयोग क्षेत्रीय निर्देशनालय पश्चिमाञ्चलले २२ वटा दरवन्दीका लागि स्टाफ नर्स छनौट गरेको छ । गत आइतबार देखी मंगलबारसम्म लिएको अन्तरबार्तामा ४० जना स्टार्फनर्सले अन्तरबार्ता दिएका थिए । त्यसमध्ये २२ जनाले नाम निकालेका हुन् । अन्तरबार्तामा को को छनौट भए हेर्नुहोस सूची :

nurse1

nurse2

nurse3

nurse4

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *