काठमाडौँ, ३० भदौ – लोकसेवा आयोग क्षेत्रीय निर्देशनालय पश्चिमाञ्चलले २२ वटा दरवन्दीका लागि स्टाफ नर्स छनौट गरेको छ । गत आइतबार देखी मंगलबारसम्म लिएको अन्तरबार्तामा ४० जना स्टार्फनर्सले अन्तरबार्ता दिएका थिए । त्यसमध्ये २२ जनाले नाम निकालेका हुन् । अन्तरबार्तामा को को छनौट भए हेर्नुहोस सूची :



