एचए,अहेव अनमी सहित २४ पदमा रोजगारीको अवसर

4
Share

काठमाडौँ, २७ भदौ – जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीले हेल्थ असिस्टेन्ट, अनमी, अहेव तथा भ्याक्सिनेटर लगायतका विभिन्न पदमा २४ पदमा दरखास्त आहवान गरेको छ ।

करार सेवामा लिन लागिएको सो पदका लागि योग्यता पुगेका नागरिकले दरखास्त दिने म्याद १५ र ३० दिन तोकिएको छ ।

थप जानकारीका लागि हेर्नुहोस:

anm1

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *