अवसर : बागमती प्रदेश सरकारले माग्यो ४५७ जना विद्यालय नर्स

152
Shares

काठमाडौँ, २४ फागुन । बागमती प्रदेश सरकारले ४५७ जना विद्यालय नर्स पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ ।

चालु आर्थिक बर्षको बजेट तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि प्रदेश स्वास्थ्य निर्देशनालयले करार सेवामा विद्यालय नर्स पदपूर्ति गर्न लागेको हो ।

निर्देशनालयले आज प्रकाशित सूचनामा योग्यता पुगेका इच्छुक व्यक्तिले २१ दिन भित्र दरखास्त दिनु पर्ने उल्लेख छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *