लोक सेवाले खोल्यो स्वास्थ्यका एघारौँ र नवौँ तहमा स्थायी पदपूर्तिका लागि विज्ञापन

3.9k
Shares

काठमाडौँ, २५ असोज । लोक सेवा आयोगले स्वास्थ्य सेवाका एघारौँ तथा नवौँ तहमा रिक्त रहेका पदहरुमा स्थायी पदपूर्ति गर्न ठूलो संख्यामा आवेदन माग गरेको छ ।

आयोगले कार्यक्षमता मूल्यांकनद्धारा हुने बढुवा, आन्तरिक प्रतिस्पर्धा र खुल्ला प्रतिप्रधाबाट पदपूर्ति गर्न लागेको हो । आयोगको २४ असोजको निर्णय अनुसार यी पदहरुमा पदपूर्ति गर्न विज्ञापन प्रकाशित गर्ने निर्णय भएको बताइएको छ ।

कार्यसम्पादन मूल्यांकनद्धारा हुने बढुवा एघारौँ तह :

कार्यसम्पादन मूल्यांकनद्धारा हुने बढुवा नवौँ तह :

आन्तरिक तथा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति हुने एघारौँ तहका पदहरु:

आन्तरिक तथा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति हुने नवौँ तहका पदहरु :

विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *