सुष्मिता शर्मा औषधि व्यवस्थापकमा बढुवा

1.8k
Shares

काठमाडौँ, २२ जेठ । स्वास्थ्य मन्त्रालयको बढुवा समितिले फार्मेसी समूहका एक जना कर्मचारीलाई औषधि व्यवस्थापक पद (नवौँ) तहमा बढुवा गरेको छ ।

मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले सुष्मिता शर्मालाई औषधि व्यवस्थापक तहमा बढुवा गर्ने निर्णय गरको हो ।

यसअघि लोक सेवा आयोगले गत २६ असोजमा रिक्त रहेको औषधि व्यवस्थापक पदमा बढुवा गर्नका लागि दरखास्त आव्हान गरेको थियो ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *