भारतमा पछिल्लो २४ घन्टामा १० हजार ७ सय भन्दा बढीमा कोरोना संक्रमण

84
Shares

काठमाडौँ, २ वैशाख । भारतमा पछिल्लो चौबिस घन्टामा १० हजार ७ सय ५३ जना कोरोना संक्रमित थपिएका छन्।

हिजो शुक्रबार ११ हजार एक सय नौ जना बिरामी भेटिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आज जनाएको छ।

बितेका २४ घन्टामा ६ हजार ६ सय २८ जना संक्रमणमुक्त भएका छन्। यो संगै हालसम्म ४ करोड ४२ लाख २३ हजार २ सय ११ जना कोरोनामुक्त भएका छन्।

त्यस्तै, अहिले भारतभर ५३ हजार सात सय २० जना सक्रिय सङ्क्रमित छन्।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *