मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले माग्यो स्टाफ नर्सका लागि आवेदन

काठमाडौँ, १० चैत । काठमाडौँको त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले स्टाफ नर्समा करार दरबन्दी पूर्तिको लागि आवेदन आव्हान गरेको छ ।

सेन्टरले २० जना स्टाफ नर्सको लागि योग्यता पुगेका इच्छुक नागरिकले चैत्र २४ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ । संस्थानको वेबसाइटमा गएर आवेदन दिन सकिने र आवेदन दस्तुर एक हजार पाँच सय लाग्ने सूचनामा उल्लेख छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *