सेती प्रादेशिक अस्पतालले माग्यो चिकित्सक, नर्ससहित स्वास्थ्यकर्मी

काठमाडौँ, ६ चैत । धनगढीस्थित सेती प्रादेशिक अस्पतालले १४ जना चिकित्सक र ३५ जना नर्ससहितका स्वास्थ्य कर्मचारीका लागि आवेदन मागेको छ ।

अस्पतालले सोमबार एक विज्ञापन प्रकाशित गर्दै  आवेदन माग गरेको हो ।

यस्तै,अस्पतालले एनेस्थेसिया सहायक ५ जना, हेल्थ असिस्टेन्ट ५ जना, फार्मेसी सहायक ४ जना, रेडियोग्राफर ३ जना, ल्याब टेक्नीसियन र बायोमेडिकल टेक्नीसियन १र१ जना, अनमी २ जना र अबेह १ जना माग गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *