चौबिस घण्टामा कोरोना संक्रमतिको संख्या शून्य, ८ जना सक्रिय संक्रमित

काठमाडौँ, २२ माघ। पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमितको संख्या शून्य रहेको छ । थप २ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा थप १ हजार १७८ जनाको नमुना परीक्षण गर्दा कुनै पनि संक्रमित फेला परेनन् । देशभर सक्रिय संक्रमितको संख्या ८ रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *