चौबिस घण्टामा थपिए ४ जना कोरोना संक्रमित

काठमाडौँ, १५ माघ । पछिल्लो चौबिस घण्टामा देशभर थप जम्मा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप १ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप ६५३ जनाको नमुना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, देशभर १८ जना सक्रिय संक्रमित रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *