वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सक, नर्स लगायतका विभिन्न पदमा स्थायी हुने अवसर
चितवन, २२ पुस । लोकसेवा आयोगले भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रिक्त रहेको चिकित्सक, नर्स तथा अन्य स्वास्थ्य प्राविधिक सम्वन्धी विभिन्न पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ ।
आयोगले २१ दिन भित्र नियमित र त्यसपछिको सात दिन भित्र दोव्वर दस्तुर तिरि आवेदन दिन सकिने बताएको छ ।
हेर्नुहोस सूचना