वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सक, नर्स लगायतका विभिन्न पदमा स्थायी हुने अवसर

7.6k
Shares

चितवन, २२ पुस । लोकसेवा आयोगले भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रिक्त रहेको चिकित्सक, नर्स तथा अन्य स्वास्थ्य प्राविधिक सम्वन्धी विभिन्न पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ ।

आयोगले २१ दिन भित्र नियमित र त्यसपछिको सात दिन भित्र दोव्वर दस्तुर तिरि आवेदन दिन सकिने बताएको छ ।

हेर्नुहोस सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *