बुधबार थप ४ जनामा कोरोना संक्रमण, २१ जना डिस्चार्ज

80
Shares


काठमाडौँ, ७ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप २१ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा थप १ हजार २८५ जनाको नमुना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये काठमाडौँ उपत्यकामा २ जना थपिएका छन् ।

त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या ३७३ रहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *