डाक्टर, नर्स, एचए र फार्मेसी सहित १६३ जना स्वास्थ्यकर्मीका लागि दरखास्त आव्हान

3.8k
Shares

पोखरा, २६ साउन । गण्डकी प्रदेश सरकारले ठूलो संख्यामा स्वास्थ्यकर्मी पदपूर्ति गर्दैछ । प्रदेश अन्तर्गतका १४ वटा संस्थाका लागि त्यहाँको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करारमा पदपूर्ति गर्न लागेको हो । पदपूर्तिका लागि एमबीबीएस चिकित्सक देखी स्टाफ नर्स सम्मका पदहरु रहेका छन् ।

कुल १६३ वटा पदका लागि ९ जना एमबीबीएस डाक्टर देखि, ल्याव टेक्नोलोजिष्ट १२ जना, स्टाफ नर्स १०३ जना, हेल्थ असिस्टेन्ट १४ जना लगायतका विभिन्न विधामा स्वास्थ्यकर्मी राख्न खोजिएको छ ।

हेर्नुहोस सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *