२२ वटा अस्पताललाई १३३ वटा हेमोडायलाईसिस मेसिन वितरण (सूची सहित)
काठमाडौँ, १७ साउन । सरकारले देशभरका विभिन्न २२ वटा सरकारी अस्पताललाई १३३ वटा हेमोडाइलासिस मेसिन वितरण गरेको छ । मिर्गौलाका बिरामीलाई प्रयोग हुने सो मेसिन स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले गत आर्थिक वर्षमा खरीद गरि संघ, प्रदेश र स्थानीय तहका अस्पताललाई वितरण गरेको हो ।
व्यवस्थापन महाशाखाका निर्देशक डा रुद्र मरासिनीले अस्पतालबाट हेमोडाइलाईसिस मेसिनको माग भएको र नर्सिङ तथा सुरक्षा महाशाखाबाट ती अस्पतालको आवश्यकताको पहिचान समेत गरेपछि मेसिन पठाइएको बताए ।
कुन अस्पताललाई कति ?


नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



