२२ वटा अस्पताललाई १३३ वटा हेमोडायलाईसिस मेसिन वितरण (सूची सहित)

काठमाडौँ, १७ साउन । सरकारले देशभरका विभिन्न २२ वटा सरकारी अस्पताललाई १३३ वटा हेमोडाइलासिस मेसिन वितरण गरेको छ । मिर्गौलाका बिरामीलाई प्रयोग हुने सो मेसिन स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले गत आर्थिक वर्षमा खरीद गरि संघ, प्रदेश र स्थानीय तहका अस्पताललाई वितरण गरेको हो ।

व्यवस्थापन महाशाखाका निर्देशक डा रुद्र मरासिनीले अस्पतालबाट हेमोडाइलाईसिस मेसिनको माग भएको र नर्सिङ तथा सुरक्षा महाशाखाबाट ती अस्पतालको आवश्यकताको पहिचान समेत गरेपछि मेसिन पठाइएको बताए ।

कुन अस्पताललाई कति ?

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *