भारतमा २४ घण्टामा झन्डै १७ हजार जनामा कोरोना संक्रमण, ४५ जनाको मृत्यु

72
Shares

काठमाडौँ, २९ असार । भारतमा पछिल्लो चौबिस घण्टामा १६ हजार ९०६ जना कोभिड-१९ का नयाँ संक्रमित थपिएका छन् ।

यही अवधीमा थप ४५ जनाको मृत्यु भएको छ । यो सँगै भारतको कोरोना सक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख २५ हजार ५१९ पुगेको छ ।

भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार नयाँ केसहरू बढे संगै सक्रिय संक्रमितको संख्या १ लाख ३२ हजार ४५७ पुगेको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *