यी हुन् कोभिड-१९ संक्रमणबाट बढी प्रभावित देशहरु

बेइजिङ, २४ असार । कोभिड–१९ सङ्क्रमणबाट बढी प्रभावित देशहरूको जुलाई ८ सम्मको सङ्क्रमित सङ्ख्या निम्न बमोजिम छ । जोन्स हप्किन्स विश्वविद्यालयको प्रणाली विज्ञान र इन्जिनियरिङ केन्द्रले सो अद्यावधिक विवरण तयार पारेको हो ।
विश्वभर ५५३,२१७,०२९ जना सङ्क्रमित भएका छन् ।
देश सङ्क्रमितको सङ्ख्या
अमेरिका ८८,३७६,२६९
भारत ४३,५६६,७३९
ब्राजिल ३२,७५९, ७३०
फ्रान्स ३२,१७७,४७२
जर्मनी २८,८०८,६१४
बेलायत २३,०८६,२८२
इटाली १९,१५७,१७४
दक्षिण कोरिया १८, ४७१, १७२
रूस १८, १८२, ५७८
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



