यी हुन् कोभिड-१९ संक्रमणबाट बढी प्रभावित देशहरु

बेइजिङ, २४ असार । कोभिड–१९ सङ्क्रमणबाट बढी प्रभावित देशहरूको  जुलाई ८ सम्मको सङ्क्रमित सङ्ख्या  निम्न बमोजिम छ । जोन्स हप्किन्स विश्वविद्यालयको प्रणाली विज्ञान र इन्जिनियरिङ केन्द्रले सो अद्यावधिक विवरण तयार पारेको हो ।

             विश्वभर ५५३,२१७,०२९ जना सङ्क्रमित भएका छन् ।

   देश                 सङ्क्रमितको सङ्ख्या

   अमेरिका        ८८,३७६,२६९

   भारत             ४३,५६६,७३९

   ब्राजिल          ३२,७५९, ७३०

   फ्रान्स            ३२,१७७,४७२

   जर्मनी          २८,८०८,६१४

   बेलायत        २३,०८६,२८२

   इटाली         १९,१५७,१७४

   दक्षिण कोरिया     १८, ४७१, १७२ 

   रूस        १८, १८२, ५७८  

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *