चिकित्सा शिक्षा अध्ययनका लागि बढ्यो शुल्क, कुन विषय अध्ययन गर्न कति ?

1.7k
Shares

काठमाडौँ, २६ जेठ । सरकारले चिकित्सा शिक्षा तर्फका विभिन्न तहका शैक्षिक कार्यक्रम र विषयहरुको नयाँ शुल्क निर्धारण गरेको छ। गत १७ जेठमा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले स्नातक तहका विभिन्न विषयको शुल्क बढाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको आयोगको नवौं बैठकले स्नातक तहमा ३.६ प्रतिशत शुल्क बढाउने निर्णय गरेको हो।
आयोगले सोही निर्णयलाई टेकेर विभिन्न ५६ वटा विषयको नयाँ शुल्क निर्धारण गरेको छ ।

कुन विषय अध्ययन् गर्न कति लाग्छ शुल्क ?

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *