चिकित्सा शिक्षा अध्ययनका लागि बढ्यो शुल्क, कुन विषय अध्ययन गर्न कति ?

काठमाडौँ, २६ जेठ । सरकारले चिकित्सा शिक्षा तर्फका विभिन्न तहका शैक्षिक कार्यक्रम र विषयहरुको नयाँ शुल्क निर्धारण गरेको छ। गत १७ जेठमा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले स्नातक तहका विभिन्न विषयको शुल्क बढाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको आयोगको नवौं बैठकले स्नातक तहमा ३.६ प्रतिशत शुल्क बढाउने निर्णय गरेको हो।
आयोगले सोही निर्णयलाई टेकेर विभिन्न ५६ वटा विषयको नयाँ शुल्क निर्धारण गरेको छ ।

कुन विषय अध्ययन् गर्न कति लाग्छ शुल्क ?

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *