लोकसेवा स्वास्थ्य सेवा चौथो तहका विभिन्न पदमा २६६ जनाका लागि स्थायी हुने अवसर

20.6k
Shares

काठमाडौँ, ११ जेठ । प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम प्रदेशले स्वास्थ्य सेवा समूह चौथो तहको प्राविधिक पदहरुमा स्थायी पदपूर्ति गर्न दरखास्त आव्हान गरेको छ ।

आयोगले प्रदेश निजामती सेवाका स्वास्थ्य सेवा तर्फ चौथो तहमा खुल्ला तथा समावेशी प्रतियोगिता मार्फत विविभन्न पद सेवा र समूहका गरी ३९ वटा पदका लागि दरखास्त आव्हान गरेको छ ।

यस्तै स्थानीय सरकारी सेवा तर्फको स्वास्थ्य सेवा तर्फ चौथो तहका प्राविधिक पदहरुका लागि खुल्ला तथा समावेशी प्रतियोगिता मार्फत लिखित परीक्षाका लागि विभिन्न पदमा २३७ जनाका लागि दरखास्त आव्हान गरेको छ ।

थप जानकारीका लागि हेर्नुहोस विज्ञापन

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *