राष्ट्रिय प्रेशण केन्द्रका लागि छनौट भए तीन जना एचए र तीन जना स्टाफ नर्स

712
Shares

काठमाडौँ, ५ जेठ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय प्रेषण केन्द्र सञ्चालनका लागि छ जना प्रेषक पदका लागि कर्मचारी छनौट गरेको छ । मन्त्रालयले तीन जना हेल्थ असिस्टेन्ट र तीन जना स्टाफ नर्स छनौट गरेको हो ।

हेर्नुहोस नतिजा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *