यस्तो छ चुनावी घोषणा पत्रका लागि एमाले स्वास्थ्य विभागले दिएको २१ बुँदे सुझाव

3.4k
Shares

काठमाडौँ, २९ चैत ।  आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको घोषणा पत्र तयार गर्न पार्टीको स्वास्थ्य तथा जनसंख्या विभाग र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले नेकपा एमालेलाई २१ बुँदे सुझाव दिएको छ ।

पार्टीका सचिव एवं स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले पार्टी आज कार्यालयमा घोषणा पत्र मस्यौदा समिति संयोजक एवं एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई सुझाव हस्तान्तरण गरेका हुन् ।

सुझावमा स्वास्थ्यको बजेट १० प्रतिशत पु¥यउनुपर्ने, जेष्ठ तथा अपांग नागरिकलाई घरमै गएर स्वास्थ्य सेवा उपलव्ध गराउने लगायतका छन् ।

हेरौँ सुझावहरु

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *