स्वास्थ्य विभागद्धारा ६०३ जना स्वास्थ्यकर्मीको स्तरबृद्धि

8.2k
Shares

काठमाडौँ, ११ चैत ।स्वास्थ्य सेवा विभागले गत पुस मसान्तसम्म निवेदन प्राप्त भएका ६०३ पारामेडिक्सको स्तरबृद्धि गरेको छ । विभागले विहीबार स्तरबृद्धि भएका पारामेडिक्स कर्मचारीहरुको विवरण सार्वजनिक गरेको छ ।

हेरौँ स्तरबृद्धि भएको कर्मचारीको विवरण

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

One thought on “स्वास्थ्य विभागद्धारा ६०३ जना स्वास्थ्यकर्मीको स्तरबृद्धि

Leave a Reply

Your email address will not be published. Required fields are marked *