भक्तपुर क्यान्सर अस्पतालमा मेडिकल अधिकृत र फार्मेसी सहायकलाई अवसर

692
Shares

काठमाडौँ, ७ चैत । भक्तपुर क्यान्सर अस्पतालले एक जना मेडिकल अधिकृत र केही फार्मेसी सहायक पदमा नियुक्ति गर्ने भएको छ । अस्पतालले योग्यता पुगेका ईच्छुक व्यक्तिले सात दिन भित्र लिखित दरखास्त गर्न आव्हान समेत गरेको छ ।

हेर्नुहोस विज्ञापन :

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *