संसोधन भएको मेडिकल काउन्सिल र औषधि दर्ता सम्वन्धी नियमावली कस्तो छ ? (नियमावली सहित)
काठमाडौँ, ४ चैत । सरकारले नेपाल मेडिकल काउन्सिल (पाँचौँ संसोधन नियमावली) २०७८ र औषधि दर्ता (चौथो संसोधन नियमावली) २०७८ जारी गरेको छ । यी दुबै नियमावली गत २६ फागुनमा राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आएको हो ।
काउन्सिलको संसोधित नियमावलीमा इन्टर्नशीप, तालिम, बैठक लगायतका विषयमाहरुमा संसोधन गरिएको छ ।
यस्तै औषधि दर्ता सम्वन्धी नियमावलीमा आकस्मिक तथा जीवनरक्षक र सघन उपचारमा प्रयोग हुने औषधिको संख्या, अर्फान रोगको उपचारमा प्रयोग हुने औषधिको संख्या, वेवास्ता गरिएका रोगको उपचाररमा प्रयोग हुने औषधिको संख्या थपिएको छ ।
हेरौँ संसोधित नियमावली
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]