लोक सेवा आयोगको विशेष विज्ञापन : तीन सय जना स्टाफ नर्सका लागि स्थायी जागिरको अवसर
वीरको सर्जिकल भवनका लागि प्रयोग गर्ने जनशक्ति
काठमाडौँ, २ चैत । लोक सेवा आयोगले तीन सय जना स्टाफ नर्स स्थायी पदपूर्ति गर्न विशेष विज्ञापन गरेको छ । आयोगको मंगलबार बसेको बैठकले खुल्ला तथा समावेशी प्रतियोगिताद्धारा ३०० जना नर्स तत्काल स्थायी पदपूर्ति गर्नुपर्ने भन्दै विशेष विज्ञापन गरेको हो ।
विज्ञापनमा अनलाइन दरखास्त हाल्ने म्याद २२ चैतसम्म र दोब्बर दस्तुर तिरी दरखास्त हाल्ने म्याद २९ चैतसम्म तोकिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार यो विज्ञापन वीर अस्पतालको नयाँ भवनमा सेवा सञ्चालनका लागि खटाउने उदेश्यले खोलिएको हो ।
थप जानकारीका लागि हेरौँ विज्ञापन

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




How to apply
I am interested
Psc ko websitema gayera apply garnus