चौबिस घण्टामा थपिए ६५ जना कोरोना संक्रमित

काठमाडौँ, २९ फागुन । पछिल्लो चौबिस घण्टामा देशभर थप ७६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप १९२ सय जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ६ हजार ३०६ पीसीआर नमुना परीक्षण गर्दा ५९ र १ हजार ६४१ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ६गरी आज कुल ७ हजार ९४७ परीक्षण हुँदा ६५ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

त्यसैगरी आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९१७ सय रहेको छ । आइसीयूमा ३५ र भेन्टीलेटरमा ६ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *