चिकित्सा शिक्षा आयोगले पीजी तहका लागि बाढ्यो १७२४ सीट, कुन कलेजलाई कति ?
काठमाडौँ, १७ माघ । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७÷२०७८ को लागि चिकित्सा शिक्षाका स्नातकोत्तर तहका विभिन्न कार्यक्रम र विषयहरुको सीट निर्धारण गरेको छ ।
आयोगको गत १८ पुस र ४ माघमा बसेको कार्यकारी समितिको निर्णय अनुसार विभिन्न शिक्षण संस्थाका लागि सीट निर्धारण गरेको हो ।
आयोगले कुल १ हजार ७२४ सीटमा ५१७ सरकारी, १ हजार ३५ खुल्ला र १७२ विदेशीका लागि छुट्याइएको छ ।
हेरौँ कुन शिक्षण संस्थालाई कति सीट ?
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



