आज रातीबाट लागू हुने भन्दै जिल्ला प्रशासन काठमाडौँले जारी गर्यो २७ बुँदे आदेश
काठमाडौँ, ४ माघ । गत ३० पुसको मन्त्रिपरिषद बैठकको आदेशलाई टेकेर जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज (४ माघ) राती १२ बजे देखि लागू हुने गरी २७ बुँदे आदेश जारी गरेको छ । कोरोना संक्रमणदर तिब्र गतिमा बढेपछि स्थानीय प्रशासनले उक्त आदेश जारी गरेको हो ।
जसमा सबै प्रकारका भेला भएर गर्ने कार्यक्रम माघ मसान्तसम्म निशेध गरिएको छ । सिनेमा हल डान्सबार दोहोरी लगायतका व्यवसायिक क्रियाकलापहरु आगामी १५ माघ सम्म बन्द गर्न भनिएको छ ।
विद्यालयको पठन पाठनमा पनि १५ माघसम्म भौतिक उपस्थिति नगराउन भनिएको छ ।
हेर्नुहोस आदेश
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



