मंसिरमा हुने मेडिकल काउन्सिलको निर्वाचन :२१ वटा मतदान केन्द्र, ३२ जना उम्मेद्धार (सूची सहित)

236
Shares

काठमाडौँ, १६ कात्तिक । नेपाल मेडिकल काउन्सिल निर्वाचन समितिले आगामी मंसिरमा हुने एक जना उपाध्यक्ष र आठ जना सदस्य पदको निर्वाचन तालिका र केन्द्र सार्वजनिक गरेको छ ।

काउन्सिलले उपत्यका बाहिर ३ र ४ मसिर तथा काठमाडौँ उपत्यकामा १० र ११ मंंसिरमा निर्वाचन गर्ने तालिका सार्वजनिक गर्दै त्यसका लागि २१ वटा मतदान केन्द्र तोकेको छ ।

कहाँ कहाँ कहिले हुँदैछ निर्वाचन ?

को को छन उम्मेद्धार ?
यसपटकको निर्वाचनमा उपाध्यक्षको एक पदमा तीन जनाको र ८ वटा सदस्य पदमा २९ जना गरी कुल ३२ जनाले उम्मेद्धारी दिएका छन् । ती उम्मेद्धारहरु यसप्रकार छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *