मंसिरमा हुने मेडिकल काउन्सिलको निर्वाचन :२१ वटा मतदान केन्द्र, ३२ जना उम्मेद्धार (सूची सहित)

काठमाडौँ, १६ कात्तिक । नेपाल मेडिकल काउन्सिल निर्वाचन समितिले आगामी मंसिरमा हुने एक जना उपाध्यक्ष र आठ जना सदस्य पदको निर्वाचन तालिका र केन्द्र सार्वजनिक गरेको छ ।

काउन्सिलले उपत्यका बाहिर ३ र ४ मसिर तथा काठमाडौँ उपत्यकामा १० र ११ मंंसिरमा निर्वाचन गर्ने तालिका सार्वजनिक गर्दै त्यसका लागि २१ वटा मतदान केन्द्र तोकेको छ ।

कहाँ कहाँ कहिले हुँदैछ निर्वाचन ?

को को छन उम्मेद्धार ?
यसपटकको निर्वाचनमा उपाध्यक्षको एक पदमा तीन जनाको र ८ वटा सदस्य पदमा २९ जना गरी कुल ३२ जनाले उम्मेद्धारी दिएका छन् । ती उम्मेद्धारहरु यसप्रकार छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *