त्रिवि शिक्षण अस्पतालमा फार्मेसी असिस्टेन्ट, रेडियोग्राफर र ल्याव टेक्निसियन असिस्टेन्ट गरी १५ जनाका लागि जागिरको अवसर

काठमाडौँ, १३ असोज । त्रिवि शिक्षण अस्पतालले करारसेवामा पदपूर्तिगर्नु पर्ने भन्दै फार्मेसी असिस्टेन्ट, रेडियोग्राफर र ल्याव टेक्निसियन असिस्टेन्टका लागि दरखास्त आव्हान गरेको छ ।

अस्पतालले हरेक पदमा पाँच जनाको दरले पदपूर्ति गर्ने भनेको छ । योग्यता पुगेका व्यक्तिले १५ दिन भित्र दरखास्त दिन सक्ने समेत जनाएको छ ।

हेर्नुहोस सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *