चिकित्सक नर्स सहित स्वास्थ्यका विभिन्न पदमा ५८४ जनाका लागि स्थायी हुने अवसर

10.1k
Shares

काठमाडौँ, ३० भदौ । लोक सेवा आयोग गण्डकी प्रदेशले प्रदेश निजामती सेवाका स्वास्थ्य सेवा आठौँ तह, मेडिकल अधिकृत र विभिन्न सेवा समूहका चौथो तह प्राविधिक तर्फ स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ । आयोगले विभिन्न तह र पदमा ५८४ जनाका लागि स्थायी पदपूर्ति गर्न दरखास्त आव्हान गरेको हो ।

हेर्नुहोस विज्ञापन

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *