शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पाँच जना चिकित्सकलाई अवसर

2.1k
Shares

भक्तपुर, ९ भदौ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मिर्गौला प्रत्यरोपण कार्यका लागि पाँच जना चिकित्सक करारमा लिने भनेको छ । केन्द्रले रजिष्ट्रार नेफ्रोलोजी (आठौँ तह) दुई जना, इन्टरनल मेडिसिन (आठौ तह) एक जना र मेडिकल अधिकृत (आठौँ तह) दुई जना गरी कुल पाँच जनाका लागि दरखास्त आव्हान गरेको हो ।

इच्छुक व्यक्तिले १५ दिन भित्र दरखास्त हाल्न समेत केन्द्रले आव्हान गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *