कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापक डाक्टर तथा नर्स गरी ३५ जनाका लागि अवसर

काठमाडौँ, ३० साउन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले विभिन्न ११ विषयमा प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक सहित विभिन्न तहका नर्सिङ स्टाफहरु गरी ३५ जना करारमा लिने निर्णय गरेको छ ।

प्रतिष्ठानले आज सूचना प्रकाशित गर्दै २५ जना स्टाफ नर्स सहित विभिन्न विषयको प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक पदका लागि आवेदन माग गरेको हो ।

प्रतिष्ठानले योग्यता पुगेका व्यक्तिले १५ दिन भित्र आवेदन गर्न समेत आव्हान गरेको छ ।

यस्तो छ सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *