कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापक डाक्टर तथा नर्स गरी ३५ जनाका लागि अवसर
काठमाडौँ, ३० साउन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले विभिन्न ११ विषयमा प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक सहित विभिन्न तहका नर्सिङ स्टाफहरु गरी ३५ जना करारमा लिने निर्णय गरेको छ ।
प्रतिष्ठानले आज सूचना प्रकाशित गर्दै २५ जना स्टाफ नर्स सहित विभिन्न विषयको प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक पदका लागि आवेदन माग गरेको हो ।
प्रतिष्ठानले योग्यता पुगेका व्यक्तिले १५ दिन भित्र आवेदन गर्न समेत आव्हान गरेको छ ।
यस्तो छ सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



