चिकित्सा शिक्षा आयोगले सार्वजनिक गर्यो स्नातक तहको विभिन्न विषयको सिट
काठमाडौँ, २८ साउन । चिकित्सा शिक्षा आयोगले स्नातक तहको विभिन्न विषयको सिट सम्बन्धी जानकारी सार्वजनिक गरेको छ। आयोगले विभिन्न १६ विषयको सिट संख्या र त्यसमा तोकिएको आरक्षण सिट संख्याको विषयमा विवरण सार्वजनिक गरेको हो ।
सार्वजनिक विवरण अनुसार १६ वटा विषयमा देशभर ८ हजार २५१ सिट छन्। ती सिटमध्ये सबैभन्दा धेरै सिट एमबीबीएसमा १८३५ वटा, बीपीएचमा १४४० र बीएनएसमा १३५५ वटा रहेको छ ।
थप विवरण हेर्नुहोस्

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



