चिकित्सा शिक्षा आयोगले सार्वजनिक गर्‍यो स्नातक तहको विभिन्न विषयको सिट

काठमाडौँ, २८ साउन । चिकित्सा शिक्षा आयोगले स्नातक तहको विभिन्न विषयको सिट सम्बन्धी जानकारी सार्वजनिक गरेको छ। आयोगले विभिन्न १६ विषयको सिट संख्या र त्यसमा तोकिएको आरक्षण सिट संख्याको विषयमा विवरण सार्वजनिक गरेको हो ।

सार्वजनिक विवरण अनुसार १६ वटा विषयमा देशभर ८ हजार २५१ सिट छन्। ती सिटमध्ये सबैभन्दा धेरै सिट एमबीबीएसमा १८३५ वटा, बीपीएचमा १४४० र बीएनएसमा १३५५ वटा रहेको छ ।

थप विवरण हेर्नुहोस्

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *