स्वास्थ्य सेवा विभागद्धारा नर्सिङ र प्यारामेडिक्स तर्फका १७७ जनाको स्तरबृद्धि

8.0k
Shares

काठमाडौँ, १३ साउन । स्वास्थ्य सेवा विभागले २०७७ पुस महिनासम्म निवेदन दर्ता भएका ८१ जना पारामेडिक्स कर्मचारीहरुको स्तरबृद्धि गरेको छ । यस्तै विभागले सोही अवधीमा निवेदन प्राप्त भएका नर्सिङ तर्फका ९६ जनाको पनि स्तरबृद्धि गरेको छ ।

स्तरबृद्धि हुनेहरु यसप्रकार छ :

पारामेडिक्स :

नर्सिङ :

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *